Government of Nepal
Ministry of Forests and Environment
Department of Forests and Soil Conservation
Basin Management Center, Gandaki





 नागरिक वडापत्र

केन्द्रको स्वरुप र प्रकृति

बृहत् जलाधार स्तरका नदी प्रणालीहरुको भुस्खलन तथा जलधार व्यवस्थापन सम्बस्धी सुचना प्रणालीहरुका तथ्यं ,जानकारीहरु तयार गरी जलाधारीय सम्वेदनशीलता आधारमा प्राथमिकीकरण गरी महत्वपुर्ण, प्राथमिकता प्राप्त र संवेदनशील क्षेत्रहरुमा वर्गीकरण गर्ने र पहिचान भएका जलाधार उपजलाधारुको वैज्ञानिक अभिलेखीकरण गरी जलाधारमा आधारित कार्यक्रम, योजना, परियोजनाहरुको नियम एवं उचित व्यबस्थापन गर्ने र सरोकारवाला निकायहरु विच  समन्वय गरी एकिकृत योजना तर्ज‘ुमा र समन्वयात्मकरुपमा कार्यन्वयन गर्नु यस केन्द्रको प्रमुख कर्तव्य हो ।

© 2024 All Right Reserved Basin Management Center, Gandaki

Maintained by Config Nepal.